tag:blogger.com,1999:blog-400827698813960720.post3636184584888382329..comments2023-08-12T20:27:58.134+05:30Comments on मेरो फोटो ब्लग: कोही छ प्रतिस्पर्धी ?Anonymoushttp://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-400827698813960720.post-68337303635102499822010-01-09T01:16:20.226+05:302010-01-09T01:16:20.226+05:30१०० करोड मान्छेका १०० थरी सोच - India न पर्यो , हु...१०० करोड मान्छेका १०० थरी सोच - India न पर्यो , हुने त भयो नै ।।।।ametyahttps://www.blogger.com/profile/04735688243090742427noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-52550688928039586012010-01-08T22:46:22.539+05:302010-01-08T22:46:22.539+05:30अचम्मकै लागे फोटाहरू त!! मासुकिन्दा अण्डा फ्रि र ओ...अचम्मकै लागे फोटाहरू त!! मासुकिन्दा अण्डा फ्रि र ओषधिमा flask फ्रि, साह्रै अनौठा अफरहरू...कमसेकम नेपालमा चाहिँ यस्तो अफर देख्न पाईदैन । गज्जवै लाग्यो मलाई त । कतिथोक जानेका हुन् मान्छेले??Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-1944543966330996632010-01-07T07:10:46.369+05:302010-01-07T07:10:46.369+05:30वाह ! मज्जाको टाँसो । अफरहरु देखेर मज्जाले हाँसियो...वाह ! मज्जाको टाँसो । अफरहरु देखेर मज्जाले हाँसियो । यहाँ नेपालमा पनि कम्ती छैनन् प्रतिस्पर्धीहरु अनेक प्रकारका अफरहरु ल्यारहेछन् । हाल टेलिफोन प्रदायक कम्पनीहरुले पनि भारतको सिको गरिरहेको जस्तो लाग्यो यो पोष्ट पढेर । माथि ब्लगरसाथीहरुले भनेझैँ अफरहरुमा ध्यानकेन्द्रित गरेजस्तै गुणस्तरमा पनि ध्यान केन्द्रित हुनुपर्छ है ।

हैन, तपाइँलाई ब्लगले चाहिँ व्यावसायिक फोटो पत्रकार बनायो कि क्या हो ? सा¥है आर्कषक र अर्थपूर्ण फोटोहरु खिच्नुहुने रहेछ । नेपाली ब्लग जगतमै तपाईको ब्लग फरक लाग्यो है मलाई । सफलताको शुभकामना सहित ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-72552100907730788142010-01-06T06:41:27.278+05:302010-01-06T06:41:27.278+05:30गज्जब रहेछ प्रतिस्पर्धा! यस्तो हुनु पनि राम्रै हो,...गज्जब रहेछ प्रतिस्पर्धा! यस्तो हुनु पनि राम्रै हो, फाईदा उपभोक्तालाई नै हुन्छ। यसरी सस्तो हुँदा सामान वा सेवाको गुणस्तर खस्किन नदिने संयन्त्र हुनु भने जरुरी छ।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-20113614956047930052010-01-06T01:25:15.555+05:302010-01-06T01:25:15.555+05:30हा हा हा .. खुब रमाइलो तरिका,
बेद्नाथजी अचम्म मान...हा हा हा .. खुब रमाइलो तरिका,
बेद्नाथजी अचम्म मान्नु पर्दैन यहा पनि भोडाफोनले गरे जस्तै शैलीको दुरुस्तै तरिका ओरेन्ज कम्पनीको फोनले गरेको थियो, २० सेकेलको सिम किन्नुस, ५०सेकेल बराबरको कलिंग सितैमा तर फरक के थियो भने यसको समयावधि तोकिएको थियो, जे होस् प्रशस्तै सिमकार्डहरु किनेर उपभोग गरियो । कहिले काही यस्ता अफरहरु गज़बका हुन्छन । एउटा किन्दा चार, दुइटा किन्दा नौ ?..... यसले चाहि अति गर्यो ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-25507356688553701982010-01-05T19:05:05.375+05:302010-01-05T19:05:05.375+05:30कुखुरा र अन्डा संगसंगै पकाएर(ओयाको)खाए पनि भयो नि!...कुखुरा र अन्डा संगसंगै पकाएर(ओयाको)खाए पनि भयो नि!
बरु औषधि चाहिं फ्लास्कमै राखेर खाने खालका हुन् कि! तीतो औषधि धेरै नै छ भने पनि साथीसंगीसंग सस्तो फोनमा गफ गर्दै घुटुक्क निले ठीकै हुने रहेछ| गजब लाग्यो|Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-4812855976016940212010-01-04T03:40:13.228+05:302010-01-04T03:40:13.228+05:30भारत न हो । सामानको मूल्यमा ब्यापारीले आफ्नो ईच्छा...भारत न हो । सामानको मूल्यमा ब्यापारीले आफ्नो ईच्छा लादेपछि जे गरे नि भयो नि ।

त्यो औषधी बेच्नेले १००० रुपैंया मूल्य बराबरको औषधीलाई १५०० रुपैंयामा बेच्यो भने ४०० रुपैंयाको फ्लास्क सित्तैमा दिएँ भनेपनि १०० रुपैंया त क्रेताको लुटेरै छाड्छ त्यस्तै नै त होलान् नि यि सबै अफरहरु ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-72233688229767873482010-01-04T01:45:34.488+05:302010-01-04T01:45:34.488+05:30यो त - हदै सम्म भो नि ! सुजन जी ! हैन इण्डियनसंग क...यो त - हदै सम्म भो नि ! सुजन जी ! हैन इण्डियनसंग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन नै कि क्या हो ? भोडाफोन को त हदै हो !साचै यो पोस्ट - अच्चमको पोको जस्तै रहेछ !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-68060607116559231292010-01-03T20:09:27.617+05:302010-01-03T20:09:27.617+05:30आहा ! सामानहरुमा एउटा किन्दा अर्को फ्री वा बाइ ओन...आहा ! सामानहरुमा एउटा किन्दा अर्को फ्री वा बाइ ओन गेट ओन फ्री त हामीले पनि गरेकै हो तर यो मोबाइल र औसधिको प्रतिष्पर्धा चाही रमाइलै लाग्यो।
जति बजारमा प्रतिस्पर्धीहरु बढ्दै जान्छन त्यति नै उपभोक्ताहरुलाई फाइदा नै हुन्छ, त्सैले यस्तो हुनु पनि राम्रो कुरा नै हो तर गुणस्तर पनि ख्याल हुनु पर्छ ।
दूर्जेय सरको अतितले हँसायो है मलाई पनि (दिदि माग्दा साली फ्री ) ........?डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-42377148117865444652010-01-03T16:40:31.630+05:302010-01-03T16:40:31.630+05:30हा हा!! ए लौन के गरु के गरु भो मलाई त। हा हा। साह्...हा हा!! ए लौन के गरु के गरु भो मलाई त। हा हा। साह्रै बिश्वाशनै नलागने पो रहेछन् त कुनै त हा हा। मलाई लैनचौर बस्दाको एउटा कुरा याद आयो। एउटा पसले थियो तरकारी बेच्ने। सडकको छेउमा लामो लाईन बनाएर बेच्ने ब्यापारीहरुको बीचमा एउटा बुढो मान्छे साह्रै ठट्टा गर्नु पर्ने थियो। बन्दा, काउली, वा अरु कुनै पनि तरकारीमा १ वोटा किने अर्को फ्री भन्थ्यो। घरी घरी उसलाई कुन्नी के हुन्थ्यो अनि भन्थ्यो: "हजुर आउनुस आउनुस दिदी लगे साली फ्री"
मलाई त यो भन्दा पनि ठूलो अफर लाग्यो है। हा हा
बाकी के कारणले यसो गरेका होलान त्यता तिर लागिन म, रमाईलो मानेरै हेरे।
धेरै धेरै धन्यवाद है सुजन जी। रमाईलो पोष्ट राख्नु भयो यस पाली।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.com