tag:blogger.com,1999:blog-400827698813960720.post8892450632929138746..comments2023-08-12T20:27:58.134+05:30Comments on मेरो फोटो ब्लग: ल घुम्नुस पुरानो काठमाण्डौ !!!Anonymoushttp://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-400827698813960720.post-53031786377633584592011-05-02T01:42:18.712+05:302011-05-02T01:42:18.712+05:30Kunai bela yi naula lagne kathmandu ka photo haru ...Kunai bela yi naula lagne kathmandu ka photo haru aile birano lagchan. Photo ko lagi dhanyabad sujan ji.Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-48940330978816308992010-10-03T16:45:02.706+05:302010-10-03T16:45:02.706+05:30ओ सुजन जी, ब्लग संसार बाट हराएको धेरै भएको थियो आफ...ओ सुजन जी, ब्लग संसार बाट हराएको धेरै भएको थियो आफ्नो.. हैन ईन्डिया बाट आईसकेको भन्या तपाईंहरु? दसैंको बिदामा ईन्डिया घुम्न जानुपर्ला भनेर सोचेको.. एसो चित्र हेरेर कुन ठाउँ जाने योजना बनाउनु पर्ला भनेर तपाईंको फोटो ब्लग छ् भन्ने सम्झे.. हेहेहे तर सारी है सुजन जी तपाईं को नाम र ब्लग को नाम त बिर्सेंछु.. नेपाली ब्लगर्स को अपडेट मा हेरेको त्या पनि रैनछ.. तपाईंको बुढा को ब्लग चाँही रेछ भर्खरै अप्डेट गरेको.. भएन अब फेरी तपाईंहरुलाई ईन्डिया को तातो हावा खान हैदराबाद काजमा पठाइदिन्छु अब म.. हेहेहेHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-6198251354946595282010-08-26T18:03:41.415+05:302010-08-26T18:03:41.415+05:30सु्न्दर र मनमोहक तस्विर सहित जानकारीको लागि धन्यबा...सु्न्दर र मनमोहक तस्विर सहित जानकारीको लागि धन्यबाद सुजन जी ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-7838021293151879752010-08-23T19:23:49.767+05:302010-08-23T19:23:49.767+05:30मलाई पनि पुरानो कस्तो रहेछ भनेर हेर्ने ईच्छा भएर प...मलाई पनि पुरानो कस्तो रहेछ भनेर हेर्ने ईच्छा भएर पसे तर पनि ताजा रहेछन्। मलाई पुरानो भन्दा ताजा बसन्तपुरको तश्विरले निकै रमाईलो वनायो, सायद पुरानो हेर्न ठिक छ तर अनुभव गर्न ठिक पक्कै हुदैन। बेलुका हुदा, त्यस वरिपरिका दृष्यहरु बिशेष गरेर ठेला गाडाका पसलहरु, मम का दुकानहरु, र क्युरियो सामानका पसलहरुलाई निकै सम्झने गर्छु। ताजा फोटोहरुले बास्तबमै काठ्मान्डौको यो भाग चाही घुम्न पाएकै हो।
तर यी तश्बिर हेर्दै जादा मेरो ध्यान यी कुराहरुमा गयो। माफ पाउहै मैले सही बुझे वा बुझिन।
१.माथीका तश्विरहरु मध्य सानो पशुपती नाथको तश्बिरहरुलाई देखेर निकै दुख लाग्यो। यत्रो प्रयटकले भरिने ठाउँ, बिश्व सम्पदा सुचीमा रहेको ठाउमा, मन्दिरको सिडी बरीपरी झारहरु देखेर निकै अचम्म पनि लाग्यो र दुख पनि। पहिलो तश्विरमा रहेको सानो मन्दिरको माथी लागेको हरियो लेउ पनि हेर्न लायककै रहेछ।
२. त्यस्तै मन्दिर वरीपरी छोडिएक छाडा गाई बस्तुहरुको तश्बिले पनि मेरो ध्यान खिच्यो। बास्तबमै हामी कती लापरवाही छौ, हाम्रो समाजले पुर्खाले जोडिदिएको सम्पत्ती पनि हेरेर र स्याहार गर्न सकेका छैनौ। कुनै आम्दानी नभए, वा आर्थिक संकट भएको भनौ भने यहाँ जती आम्दानी कतै हुदैन। यो अर्को नराम्रो तर फोटोले देखाउन खोजेको राम्रो पाटो यो फोटोको।
३. बिश्व सम्पदा सुचीमा रहेको यो ऐतिहासिक भवनहरु निकै पुराना हुन। कम मात्र स्याहार गर्न सकिएको अबश्थामा यातायातको साधनहरु अनाधिकृत रुपमा चलाएको देख्दा (पहिलोमा मटर साईकल र गाडिहरु र अन्तिम तश्विरमा टेक्सी वा कार) यसको प्रयोगले हुने ध्वनी प्रदुशण, र कम्पनले पक्कै पनि राम्रो गर्दैन होला। यो पनि देखिन आयो तश्बिरमा। जुन निकै दुखको कुराहो..
तश्बिर जुन सुकै उद्देश्यले खिचे पनि यसले निकै अक्रमन्यताको उदाहरण पेश गर्न सफल भएको छ।
तर सुजन जी मेरो तपाईलाई अझै हार्दिक सुझाव छ कि, कहिले काही बिरल्लै हुने तश्विरहरु तिर पनि ध्यान दिनु होला। सिधै भन्दा wow!! खालका तश्बिरहरु पनि छोप्ने प्रयास गर्नु होला। कारण किन की तपाईले नै हो हामीलाई फोटो मार्फत यथार्थता देखाउने माध्यम।
फेरि पनि धेरै धेरै धन्यवाद है यी राम्रा तश्बिरहरु
तपाईको लेख भन्दा मेरो कमेन्ट लामो भएको मा माफी पाउ है। हे हेदूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-41309287392495528432010-08-20T22:33:16.025+05:302010-08-20T22:33:16.025+05:30७/८ बर्ष अघि घुम्न गएको बसन्तपुर, आज यो पोस्ट हेर्...७/८ बर्ष अघि घुम्न गएको बसन्तपुर, आज यो पोस्ट हेर्दा त उस्तै रहेको रहेछ जस्तो लाग्यो !
विश्व सम्पदा सूचीमा परेको यो स्थानलाइ आफ्नो ब्लगमा प्रस्तुत गर्नु भएकोमा यहाँ लाइ धन्यबाद !वेदनाथ पुलामी (उमेश )http://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-400827698813960720.post-20422430595409690862010-08-18T20:44:35.601+05:302010-08-18T20:44:35.601+05:30पुरानो काठमाडौँ भन्ने बित्तिकै पुराना फोटोहरु पो र...पुरानो काठमाडौँ भन्ने बित्तिकै पुराना फोटोहरु पो रहेछन् कि भन्दै ब्लग मा छिरेको त, वसन्तपुर को फोटोहरु पो रहेछन् ।
ऐेतिहासिक ठाउँ विस्तारै कुरुप बन्दै छ !!! सबै ले सबैतिर बाट खाँदै छन् ।

फोटो को लागि धन्यवाद ! वसन्तपुर गइहाल्न मन लाग्यो !!!Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com