पहिला रजतपटलको सफल अत्यन्त लोकप्रिय नायक र पछि राजनीतिमा सफल नेताका रुपमा प्रसिद्ध रहेका N.T. Rama Rao ( जो आन्ध्र प्रदेशमा मुख्य मन्त्री समेत रहेका थिए) को सम्झनामा हैदराबादको हुसेन सागरको छेउमा एउटा उद्यान निर्माण गरिएको छ ।
सुन्दर फुलहरु कलात्मक प्रवेश द्वार र स्मारक अनि शान्तिपूर्ण वातावरणका कारण सो उद्यान सहरमा निकै मनोरम र भ्रमणयोग्य स्थानको रुपमा गनिन्छ । पुरै आन्ध्र प्रदेशमा यि नेता र अभिनेताको नामबाट विभिन्न पार्कहरु र अन्य विभिन्न भौतिक पूर्वाधारहरु पनि बनेका छन । यिनको नामबाट बनेको एउटा पार्कको बारेमा मेरो यो पोष्ट मा पनि केही कुराहरु छन । आज भने यिनको सम्झना र सम्मानमा बनाईएको स्मारक वरिपरिका केही सुन्दर दृश्यहरु :
(मुख्य प्रवेश द्वार-यहाँ देखिनै पुरै स्मारक क्षेत्रमा जुत्ता,चप्पल निषेध छ)
(आगन्तुक को स्वागतमा कलात्मक मुर्ति)
10 Comments:
आहा!!!! कस्तो राम्रो सफा अनि सुन्दर ठाउँ। यो पार्कको डिजाईनलाई त मान्नै पर्छ र तपाईको फोटोग्राफीको म खुला मनले प्रशंसा गर्न चाहन्छु। साथै सुन्दर पार्कको यात्रा गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
thanks for nice photograph and information
हरिया-परिया ।
चोखोपन लपेटिएको द्रिश्य ।
आँखा सफा गर्ने तस्बिरहरु !
मुग्ध बनायो । राओ त्यहाँको लागि कति महत्वपूर्ण र गौरवशाली रहेछन्, यही स्मारक पार्कबाट अड्कल काट्न सकिन्छ ।
पार्क त राम्रो र छ सुजन जी
तर अहँ एस्ले पनि मन लोभिएन
हाम्रै शिवपुरी झन राम्रो
NTR स्मारक निकै कलात्मक रहेको रहेछ सुजन जी ! तस्विर मा प्रवेश द्रार निकै राम्रो देखिएको छ | लौ आज NTR स्मारक पनि घुमिय है !
Kasto ramailo Park...Sujan Ji...
You must have enjoyed it ...
अति सुन्दर पार्क रहेछ, धन्यबाद सुजन जी प्रस्तुतीको लागी।
सुजनजी,
धेरै जसो तस्वीरहरू सुन्दर छन् तर कति त तिनको सुन्दरदाप्रति अारिसलाग्द नै छन् । लाग्छ कुने कुनै त अाँखामा अल्झिरहन्छन जस्तो लाग्छ ।
artistic creations...
thank you for your wonderful coverage !!!
Thanks for your collection,which is so nice .
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼