19 September 2009

या देवी सर्वभूतेषु…

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।

Greetings

 विजया दशमी २०६६ को सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामना !!

12 Comments:

Anonymous said...

वडा दशैं तथा शुभ दीपावलीको उपलक्ष्यमा यहांलाई सपरिवार उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

B.J. Bantawa said...

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।

सुजन जी तपाईंलाई पनि बडादसैंको हार्दिक हार्दिक मंगलमय शुभकामना।

Basant Giri said...

मलाई संस्क्रितमा स्लोक भन्न त आ उदैन। तर पनि दशैंको शुभकामना।

दूर्जेय चेतना said...

सुजनजीलाई दसैंको धेरै धेरै शुभकामना है। जय होस, शुभ होस, तपाई र तपाईको परिवारको। जय दुर्गे!!!

लेकाली said...

बिजया दशमी आउन अझै पनि ८ दिन पुरै बाँकी छ। दशैंको शुभकामना भनौ क्यारे है दिज्यू। ल मैले त दसैंको शुभकामना भने अनी दिलिप गुरुलाई पनि। र सबैलाई। दिज्यूलाई मात्रै शुभकामना रे भनेर मन दुखाउनु होला भनेर दिलिप गुरुको नामै लेखें है।

HAWA said...

ल देवी जी, तपाईं लाई पनि दशै को शुभकामना

डीआर न्यौपाने'सूर्य' said...

शुभ बिजया दशमी तपाइलाई । दुर्गा माताले सम्पूर्ण मनोकामना पुरा गरुन भन्ने शुभकामना मेरो पनि ।

Unknown said...

Happy Vijaya Dashami !

Basanta said...

सुजनजी र यो ब्लगका समस्त पाठकहरुमा विजया-दशमीको हार्दिक मंगलमय शुभकामना!

Unknown said...

बडा दशैंको शुभकामना !

कृष्णपक्ष said...

सधै सुन्दर तस्वीरहरु सजिने तपाइको ब्लगमा , यसपाली दशैंको शुभकामना कार्ड परेछ !
तपाईलाई र यो फोटो ब्लग हेर्न पाल्नु हुने सबैलाई मेरो पनि विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!

KESHAV RAJ ADHIKARI said...

एकदम राम्रो छ दिदि ब्लग ।निरन्तरता दिइरहनु होला

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼