Anonymous जी , एकपटक एउटा ट्रेनिङ को सिलसिलामा गएको बेलामा लिइएको फोटो राखेको हुँ। त्यति बेला खासै घु्म्न पाईएन बिहान देखि बिलुका सम्म ट्रेनिङमा नै ब्यस्त हुन्थे । यो २-४ वटा फोटो त्यही रिसोर्ट बाट लिएको थिएँ त्यही भएर हाले। अर्को पटक जाने मौका मिलेमा अवश्य पनि फोटो सहित इन्फर्रमेशन पनि लेखुला।
2 Comments:
khoi ta Dhulikhel ko bare ma kai lekhnu bhaya na cha....?
sujan
from dhulikhelnepal.com
Anonymous जी , एकपटक एउटा ट्रेनिङ को सिलसिलामा गएको बेलामा लिइएको फोटो राखेको हुँ। त्यति बेला खासै घु्म्न पाईएन बिहान देखि बिलुका सम्म ट्रेनिङमा नै ब्यस्त हुन्थे । यो २-४ वटा फोटो त्यही रिसोर्ट बाट लिएको थिएँ त्यही भएर हाले।
अर्को पटक जाने मौका मिलेमा अवश्य पनि फोटो सहित इन्फर्रमेशन पनि लेखुला।
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼