27 November 2010

लौ, घुम्नुस लुम्बिनी !!!

लुम्बिनी भन्ने बित्तिकै मनमा छुट्टै श्रद्धा र सम्मानको भाव आउँछ । मानव चेतना र आध्यात्मिक उचाइको चरम बिन्दु मात्रै हैन, शान्तिको श्रोत र नेपालको परिचय नै बनिसकेको भगवान गौतम बुद्धको जन्मस्थान हो लुम्बिनी ।

त्यसो त लुम्बिनीको बारेमा सायदै केही कुरा लेख्न बाँकी होला र गुगल वा कुनै पनि सर्च इन्जिनमा Lumbini लेखेर खोजेमा हजारौँका संख्यामा तस्विरहरू भेटिनेछन् । ब्लग अपडेट नगरेको धेरै भएको र लुम्बिनीका केही तस्विरहरू साथमा रहेकाले यसपाला ब्लगमा त्यही प्रसिद्ध, पवित्र र परम शान्तिभूमी लुम्बिनीका केही तस्विरहरू राख्दै छु । सबै तस्विरहरु मोबाइलबाट लिईएका हुन, कुनै पनि तस्विर ठूलो गरेर हेर्न सोही तस्विरमा क्लिक गर्नुहोला । तस्विर आफैँ छुट्टै पेज वाट्याबमा खुल्नेछ ।

Lumbini-the birth place of Lord Buddha (3)

(धार्मिक र पुरातात्विक महत्वको पवित्रस्थल र मन्दिर--एक झलक)

Lumbini-the birth place of Lord Buddha (4)

(मन्दिर अगाडिको पवित्र कुण्ड, जहाँ बु्द्धलाई जन्म दिनु अगाडि उनको माताले स्नान गरेकी थिईन)

Lumbini-the birth place of Lord Buddha (1)

(लुम्बिनी गुरुयोजना अन्तर्गत बन्दै गरेको एउटा कोरिएन मन्दिर)

Lumbini-the birth place of Lord Buddha (2)

(...अनि यो निर्माण पुरा भैसकेको चिनीयाँ मन्दिरको प्रवेशद्वार)

Lumbini-the birth place of Lord Buddha (5)

(प्रसिद्ध अशोक स्तम्भ)

Lumbini-the birth place of Lord Buddha (8)

(मन्दिर परिशरमा ध्यानस्थ विदेशी साधकहरु)

Lumbini-the birth place of Lord Buddha (6)

(... र यो शान्ति-दीप)

विश्वमा शान्ति फैलिरहोस् !!!

24 Comments:

Aakar said...

Thank you Very much for this Virtual Tour.
:)

अलङ्कार अर्याल said...

मलाई झन यादले सतायो मेरो घरको ! अस्ति भर्खर झन उतैको यादमा गजल लेखेको थिए :) धन्यवाद, लुम्बिनीको तस्बिरहरु बाड्नु भएकोमा !

DURGA DHUNGANA said...

i haven't visited Lumbini but after looking the pics i want more to visit once

Chaitanya said...

असाध्यै राम्रा लागे तस्बीरहरु ! लुम्बिनी निकै बदलीई सकेछ | अहिले नभए पनि पीपलको पुरा..नो बोट चाहिं कता कता देखिन्छ कि जस्तो लाग्दो रहेछ |

वेदनाथ पुलामी said...

ऐतिहासिक ठाउँ पो डुलाउनु भो यस पाला ! खुसी लाग्यो ! 'शान्ति-दीप'को फोटो भने निकै दामी लाग्यो !

Unknown said...

वास्तवमै 'लुम्बिनी' नाम सुन्नेबित्तिकै मेरो मन प्रसन्न हुन्छ । त्यहाँ पुगेको छैन तर मनले लुम्बिनीको धेरै चित्रहरु (यसैगरी चित्रमै देखेको तथा पढेको आधारमा) बनाएर राखेको छ । धन्यवाद तपाईंलाई लुम्बिनीको दर्शन गराउनुभएकोमा । पहिलो र छैठौं तस्विरमा निक्कै लोभिएं । तपाईंसँग यौटा प्रोफेशनल क्यामेरा हुनपर्ने हो ।

रूक्मागत शर्मा पौडेल said...

लुम्बिनीको बारेमा जानकारी गराउनु भएकोमा धन्यवाद।
यस्ता अवलोकनीय स्थानको जानकारी दिदै जाँदा हाम्रो देशको इज्जत बढछ नै।

deepa said...

wow......

nepalean said...

Sujan bhauju ko nepal firti bhaye pani ghuma gham sakiyeko rayenacha. ghumeka photo haru tasdai garnu hola .

Unknown said...

Beautiful Pictures. Thanks for sharing.

Anonymous said...

Nice, Thanks for sharing

metal crafts nepal said...

Nice photos.i viewed Lumbini through your eyes based on the photos snapped by you.

stamps_coin_banknote of Nepal said...

thanks for your Lumbini Heritage blog. I am really enjoyed with your nice blog.if you write in English so better than this. thanks a lot

laxmi prasad shahi
kathmandu,Nepal.

Anonymous said...

THANK YOU VERY MUCH, BECAUSE YOU WELL.

krishna said...

good
make another visit also
http://naturebeuti.blogspot.com/

Pritam said...

लामो समय पछी पुन ताजा भयो धन्यवाद ....

sita paudel said...

thank you for lumbini i lovely lumbini

Unknown said...

back coming

Unknown said...

I love lumbni very beautful plac

rochak said...

thnx....

buddhabani said...

तपाईको यो ब्लगले मेरो मन सारै नै छोयो । तपाईको यो कार्य तथा नविन जिवनको लागी आगामी दिनमा सफलताको पाईलाहरुले छुदै जाहोस भनी सुभकामना छ । krishnanews1@gmail.com

khagendra neupane said...

i love lumbine its one peaceful place in wold

krishna shakya said...

1112 jana nepalikul putra haru lai asthai sramaner banaune karyakram anusar maile pani 12 din jati korean bihar ma prabarjit jiban bitaune mauka paen.Manaw jiban ko mahato ra afno kartabya bare kehi janne mauka milyo.Dherai punya gare pachi prapta hune manaw jiban lai tesai khera falnu hundaina.

Anonymous said...

Yakdamai ramro lagyo yo picture herda tara ma gayako 6aina. ehi mahina college bata Tour jane vave ko .

Thank u for pic. sharing

Amir Yonjan tamang
utho.netamir@yahoo.com
Brilliant Multiple Campus, Chabahil .

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼